दाहाल–नेपाल समूहले भोलि आमहड्ताल गर्ने

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि…