ओलीलाई भेट्न दाहाल बालुवाटारमा

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर बालुवाटार फर्किएका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री ओली…