जसलाई आमाजु, दिदी, भिनाजु र भान्जाले मार्नका लागि मान्छे खटाए

काठमाडौं । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ माझी पँधेरो स्थायी घर भई हाल काठमाडौंम बस्ने दम्पत्ति कल्पना बस्नेत खड्का र कृष्णहरि खड्काले आफूहरुको हत्या प्रयास भएको भन्दै सरकारसमक्ष…