नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा प्रभु साहकाे क्षेत्रमा दिपावली

गौर । नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहको निर्वाचन क्षेत्रसहित रौतहटका विभिन्न स्थानमा दीपावली गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक…