बलिउडका चर्चित अभिनेता दिलिप कुमारको निधन

  मुम्बइ ।  बलिउडका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे निधन…