दिल्लीवासीलाई काेराेनाकाे तेस्राे लहरबाट जाेगाउन यस्ताे तयारी गर्दैछन् केजरीवाल

नयाँ दिल्ली ।  भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेकाे अधिकारीहरुले जनाएका छन् ।…