सिनेमा रोकेर व्यवसायमा दिवाकर–दीपिका

काठमाडौं । कोरोना संक्रमणले डेढ वर्षदेखि नेपाली चलचित्र उद्योग बन्द भएपछि चलचित्रकर्मीले धमाधम पेसा परिवर्तन गरिरहेका छन् । गत वैशाखबाट नयाँ चलचित्र निर्माण निर्देशनमा जाने तयारीमा रहेका निर्देशक दिवाकर भट्टराई…