दीपशिखालाई हटाएर ओली समूहले बनायो बचन सिंहलाई युवा संघको अध्यक्ष

काठमाडौं । राष्ट्रिय युवा संघ (ओली समूह)को अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ दाहाल नेपाल पक्षमा लागेपछि ओली पक्षले सिंहलाई अध्यक्ष चयन…