दुई महिने गर्भवती सुदिक्षाले श्रीमानको हत्यापछि किन गरिन आत्महत्या ?

काठमाडौं । टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा ज्यान गएको पोष्मार्टमा रिपोर्टले देखाएको छ । गएको शुक्रबार राति उमेश केसी र सुदीक्षा गिरीको शव फेला…