Friday, June 18, 2021
Tags निषेधाज्ञा

Tag: निषेधाज्ञा

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६...

डिपार्टमेन्टल स्टोरदेखि वर्कसप समेत खोल्न पाइने

  काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसंगै खाद्यान्न किराना पसल, डिपार्टमेन्टल स्टोर सवारी साधन मर्मत गर्ने वर्कशप समेत खुला गर्न पाइने भएको छ । सरकारले गतसाता...

काठमाडौं उपत्यकामा निषेधाज्ञा ३१ जेठसम्मै, तर हल्का खुकुलो

काठमाडौं । काठमाडौं उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जेठ २१ गतेदेखि पुनः १० दिन निषेधाज्ञा थप भएको छ । काठमाडौं,...

उपत्यकामा निषेधाज्ञा जेठभर

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर थप गर्ने तयारी भएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा गत साता लगाइएको रोक...

उपत्यकाको निषेधाज्ञा थप कडा, के गर्न पाइन्छ, के पाइदैन ?

  काठमाडाैं ।  कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति...

लम्बिँदो निषेधाज्ञा

कोरोना महामारीको संक्रमण कम गर्न जारी गरिएको निषेधाज्ञाको समय लम्बिँदै गएको छ । यसको अर्थ महामारी संक्रमण र त्यसबाट हुने मृत्युुदरमा कमी आउन सकिरहेको...

निषेधाज्ञा एक साता थपियाे, थप कडा, मास्क नलगाई हिँडनेलाई सय रूपैयाँ जरिमाना

काठमाडाैं ।  उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप...

निषेधाज्ञाले रोकिएका विदेशी र स्वदेशी यात्रु चार्टर्ड उडानमा जान पाउने

काठमाडौं । गत १६ वैशाखदेखि जारी निषेधाज्ञामा अनुमति दिइएका अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा नेपालमा अलपत्र विदेशीसँगै स्वदेशी यात्रु पनि जान पाउने भएका छन् । गत...

निषेधाज्ञामा कर नतिरे जरिमाना नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी अवधिसम्म मूल्य अभिवृद्धि कर (भ्याट), भ्याट विवरण र कर दाखिला नगरेमा जरिमाना असुल नगर्न अर्थ मन्त्रालयलको नाममा...

निषेधाज्ञा अवधिभर कुनै शुल्क र जरिमाना नलिन राष्ट्र बैंकको निर्देशन

अब निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी दिनुपर्ने काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त कुनै शुल्क...

निषेधाज्ञा कहर : बिरामी कुरुवा भोक भोकै

धनकुटा । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा धनकुटा अस्पतालका विरामी कुरुवा भोकभोकै भएका छन् । होटल बन्द भएका कारण...

कैलालीमा १३ जेठसम्म निषेधाज्ञा थपियो

धनगढी । कैलालीमा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको...

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १३ जेठसम्म, पार्टी प्यालेशमा विवाह, भोज गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको...

निषेधाज्ञाको मौकामा धमाधम सडक सिंगारपटार

काठमाडौं । सरकारले निषेधाज्ञाको मौका छोपेर सडकमा मार्किङ गर्ने, जेब्रा क्रसिङ बनाउने तथा सडक सिंगारपटारको काम धमाधम अघि बढाएको छ । सडक डिभिजन कार्यालय...

उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द

काठमाडाैं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र...

निषेधाज्ञा पालना गरौँ

कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय...

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली ‘खानदानी छोरी’

काठमाडाैं ।  गायिका ईश्वरी बरालले निषेजधाज्ञाले घरमै बसेका संगीतप्रेमी दर्शकका लागि नयाँ खुराक प्रस्तुत गरेकी छिन् । उनकाे नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको...

HAMRO PATRO

प्रमुख

भर्खरै

धेरै पढिएका

ई-पेपर

(Visited 165 times, 1 visits today)