‘नेपाल कठिन प्रतिद्वन्द्वी’
काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल भारतका लागि कठिन हुने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा कप्तान सुनिलले यस्तो…