Friday, June 18, 2021
Tags प्रधानमन्त्री

Tag: प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा तीन महिनामा ६ टिप्पणी सदर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित...

प्रधानमन्त्रीको कदम विरुद्ध निषेधाज्ञामा पनि मसाल जुलुस

  सप्तरी,राजविराज । प्रधानमन्त्रीले एकपछि अर्को असम्बैधानिक कदम चालेको भन्दै बुधबार राजविराजमा मशाल जुलुश प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको अगुवाईमा...

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको जवाफ : समस्या कालो कोटमा होइन, कालो सोचमा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज मंगलबार विहान जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले...

प्रधानमन्त्री ओलीकाे ७२ बुँदे सम्बाेधनकाे पूर्ण पाठ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र एउटा मर्यादित, अनुशासित र विधिमा आधारित प्रणाली भएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले...

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका...

निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रधानमन्त्रीकाे घाेषणा

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज  प्रेशचाैतारी निकट  पत्रकारसँंगको...

देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भने भन्दै किन रिसाए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी भनेको’ भन्दै असन्तुष्टि पोखेका छन् । ‘कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता...

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन : तयारी गर्नुस्, समस्या भए भन्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कुनै कसर बाँकी नराखी तयारीमा जुट्न’ निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा विघटनपछि घोषित निर्वाचन सम्बन्धमा छलफल...

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले : गगन थापा

काठमाडाैं ।  कांग्रेस नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन्। आज ट्वीट गर्दै भनेका छन्, ‘खड्ग ओली र...

कोभिडसँग जुध्न राष्ट्रिय सरकार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व महामारी कोभिड नियन्त्रणका लागि सबै दल सम्मिलित ‘राष्ट्रिय सरकार’ गठन प्रस्ताव गरेका छन् । आफ्नै नेतृत्वमा राष्ट्रिय...

विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ...

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५...

प्रधानन्यायधिसले भने : प्रधानमन्त्रीले फेरी सपथ लिनु पर्दैन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी...

जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक...

कानुनी प्रक्रियाले जनताको ज्यान जान नदिनू : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कानुनी प्रक्रिया अलमलका कारण जनताको ज्यान जाने अवस्था आउन नदिन’ निर्देशन दिएका छन् । ‘हाम्रा प्रक्रियामा अल्झिएर कुनै नागरिकको...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र...

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

राष्ट्रपति र प्रधानमन्त्रीको पद अस्वीकार गरेकाे व्यक्ति हुँ पदकाे लाेभ छैन : अमिक शेरचन

काठमाडाैं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले राष्ट्रपति र प्रधानमन्त्रीको पदका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको बताएका छन् । मंगलबार बिहान पत्रकार...

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देसवासीको नाममा सम्बोधन गरे । मुलुक कोरोना संक्रमणले अक्रान्त भएको बेला प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्री...

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको...

प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार...

HAMRO PATRO

प्रमुख

भर्खरै

धेरै पढिएका

ई-पेपर

(Visited 165 times, 1 visits today)