१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

  काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन…