११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवाका लागि मन्त्रीपरिषद्मा…