१२ कक्षाकाे परीक्षा साउन ३१ देखि भदौ ९ सम्म, होम सेन्टरबाटै दिन पाइने

  काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई होम सेन्टरमै…