जुम्लाको पोख्री गाउँमा भिषण आगलागी, २४ घर जलेर नष्ट ,आगलागी नियन्त्रण बाहिर

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको पोख्रि गाउँमा भिषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले अहिलेसम्म आगलागीबाट २४ वटा घर जलेर नष्ट भएको बताएको छ । प्रहरी नायव उपरीक्षक…