६ महिनामा साढे ३ प्रतिशतले मूल्यवृद्धि

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । मुद्राको अवमूल्यन हुँदा ३.५६प्रतिशतकै दरमा मूल्यवृद्धि भएको छ । यसैगरी ६…