अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि…