विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सम्पन्न

टोकियो । कोरोना भाइरस (कोभिड –१९)को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ । गत वर्ष नै…

टोकियो ओलम्पिकमा नेपालको खेल

काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गीष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुँदै छ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियल जापानमा भेला हुने क्रममा रहेका…

सरस्वतीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने

सन् २०२१ जुलाई २३ देखि जापानको राजधानी टोकियोमा हुने ३२औं ग्रीष्मकालीन ओलम्पिकमा नेपालकातर्फबाट एथलेटिसमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सहभागिता जनाउने भएको राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी…

पलेसाले पाराओलम्पिक खेल्ने पक्का

काठमाडौं । नेपाली पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धनले टोकियो पाराओलम्पिक गेम्स २०२० खेल्ने पक्का भएको छ । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेसाले वाइल्डकार्डमार्फत पाराओलम्पिकका खेल्ने पक्का भएको जनाएको छ…

कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड

काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेकी छन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको…

टोकियो ओलम्पिकका प्रतिनिधिलाई खोप

टोकियो । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरूलाई अर्काे हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन…