ओली-दाहाल अध्यक्ष र पौडेल महासचिव भएको नेकपा आधिकारिक : प्रमुख निर्वाचन आयुक्त

आयोगले गरेको खास निर्णय के हो ? नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै पक्षलाई नेकपाको मान्यता दिन सकिएन…