जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

  पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । बराल शुक्रबार प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका हुन् । पोखरा २२, पुम्दीभुम्दीमा २०२३ साउन २३…