दुई महिनाभित्र रेल सञ्चालनमा आउने

काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि तयारी अभावका कारण अहिले थन्किएर बसेको…