हिँडेर अस्पताल पुगेकी नेहा शबबाहनमा फर्किइन्

  काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृत्यु भएको छ । स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले नेहाको मृत्यु भएको भन्दै बिरामीको आफन्त आन्दोलनमा उत्रिएका…