वडा सदस्यद्धारा बलात्कार प्रयास, पिडितलाई मुद्दा नदिन दवाव

दैलेख । बलात्कार प्रयासमा आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । बलात्कार प्रयासमा संलग्न पोखरेललाई बचाउन जिल्लादेखी केन्द्रिय…