पैसा भए अरू के चाहियो ?

  भक्तबहादुर शाही झट्ट हेर्दा सबै छर्लङ देखिने त्रिपाल । कुनै चिन्ता न लोभ । भ्रमणशील राउटे समुदाय । उनीहरूमा छाउ“दै गएको खुकुलोपन । यसो भएपछि गैरराउटेसँग घुलमिल हुन पनि…