तरकारी खेती गर्ने किसानलाई अनुदान, बजार स्थानीय सरकारले खोजिदिने

सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका–२लिसंखुका भिमबहादुर श्रेष्ठले यो वर्ष तीन रोपनी क्षेत्रफलको आफ्नो जग्गामा बन्दा र गोलभेडा लगाउने योजना बनाएका छन् । दुइ रोपनी जग्गामा बन्दा र एक रोपनी जग्गामा गोलभेडा…