मुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच महामूर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधीका…