सुनसरीका एसपी भन्छन्, ‘लागु औषधले अर्को अपराध जन्माइरहेछ’
इटहरी । बढ्दो शहरीकरणसँगै सुनसरीमा लागूऔषधको व्यापार फस्टाउँदो छ । प्रहरीले जिल्लामा एक वर्षमा दर्जनौँ मुद्धा दर्ता गरेको छ भने उत्तिकै संख्यामा लागूऔषधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा समेत ल्याएको…