लाङटाङ निकुञ्ज मुद्धाकाे सुनुवाइ अब पूर्ण इजलासमा

काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विद्युत् उत्पादन गर्न दिने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । संरक्षित क्षेत्र निकुञ्ज क्षेत्रमा निजी क्षेत्रको व्यापारिक…