विद्युत् डिमान्ड शुल्क छुट आजबाट कार्यान्वयनमा आउने

काठमाडौं । कोरोना भाइरस (कोभिड–(१९) का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट सोमबार ( आज)देखि कार्यान्वयनमा आउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आइतबार अर्थ…