सिन्धुलीमा कोरोना संक्रमणबाट ८ वर्षिय बालकको मृत्यु

सिन्धुली । कोरोना संक्रमित एक ८ वर्षिय बालकको मृत्यु भएको छ । शुक्रबार विहान सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको छ । उनलाई बैशाख २० गते…