उच्च रक्तचापले बेहोस भएकी महिलाले जन्माइन् सन्तान

  दोलखा । उच्च रक्तचापको कारण बेहोस भएर ढलेकी महिलाको शल्यक्रिया गरी चरिकोट अस्पतालले सकुशल सुत्केरी गराएको छ । शल्यक्रियापछि बच्चा र बच्चाको स्वास्थ्य स्थिती सामान्य रहेको अस्पतालले जनाएको छ…