आंशिक युद्धविरामको स्वागतमा अफगानीहरूको नाचगान

काबुल । अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम सुरु भएको छ । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शान्ति आउने आशामा हर्षित देखिएका नागरिक बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन्…