सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग
काठमाडौं । शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ५ लाख आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत…