पाल्पा चिनाउन २२ लाख लागतमा पोखरामा डिजिटल स्क्रिन
पोखरा । पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ । पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित सो स्क्रिनको शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र…