संवैधानिक अंगहरुमा सरकारको छायाँ देखिन नहुने : डा. शेखर कोइराला

उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिका जस्ता संवैधानिक अंगहरुमा सरकारको छायाँ देखिन नहुने बताए । सो कुरा केन्द्रीय सदस्य कोइरालाले…