रोकिएन चालकले मदिरा खाने प्रवृत्ति : असुरक्षित बन्दै पैदल यात्री
काठमाडौं । व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरेर सवारी चलाउनु, लापर्बाही किसिमले चलाउनु…