अनावश्यक सञ्चयले ग्याँसको कृत्रिम अभाव

काठमाडौं ।  पछिल्लो दुई साता यता बजारमा खाने पकाउने ग्याँसको अभाव हुन थालेको छ । कोरोना भाइरसको त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्याँस भरेर राख्न थालेपछि बजारमा ग्याँस अभाव हुन…