चिनियाँ कम्पनीका कारण सिंगटी हाईड्रो पावर निर्धारित समयमा पुरा नहुने
सिंगटी (दोलखा) । सिंगटी हाईड्रो पावरको हेड र्वक्स निमार्ण कार्य ९८ प्रतिशत पुरा भएपनि चिनियाँ कम्पनीको कारण निर्धारित समयमा पुरा नहुने देखिएको छ ।२०७६ चैत मसान्त भित्र बिद्युत उत्पादन गर्ने…