मस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग

दोहा ।   खोटाङ सेवा समाज कतारले खोटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।  खोटाङ जिल्ला ऐसेलुखर्ख गाउँपालिका…