नेपाल प्रहरीमा ६४ वर्षपछि नयाँ ऐन

अब केन्द्र र प्रदेशका आआफ्नै प्रहरी प्रदेश प्रहरीको नेतृत्व केन्द्र मातहत हुने काठमाडौं । २०१२ सालमा बनेको नेपाल प्रहरी ऐनको सट्टा मुलुकको संघीय संरचनाअनुसार प्रहरीको व्यवस्थापनसँग सम्बन्धित नयाँ ऐन मंगलबारबाट…