सिस्नु संरक्षणका लागि रोशी गाउँपालिकामा सिस्नु खेती कार्यक्रम
काभ्रेपलाञ्चोक । केही वर्ष अघिसम्म सिस्नुलाई हेला गरिने वनस्पतिका रूपमा मात्र प्रचलित थियो । गाउँघरमा घाँसदाउरा गर्दा सिस्नोले पोल्ने डरले सिस्नोलाई फाँडेर फ्याल्ने गरिन्थ्यो । तर अहिले सिस्नु फाँडेर फाल्ने…