निजगढ अन्तर्राष्ट्रिय बिमान स्थल र फास्ट ट्रयाक जनताको तिब्र चाहना : राष्ट्रपति
रौतहट । राष्ट्रपति बिद्या देबी भण्डारीले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक जनताको तिब्र चाहना भएको बताउनु भएको छ । रौतहटको मौलापुरमा रहेको पुरातात्विक महत्व बोकेको कर्नाटकालिन महादेबको…

