मन्त्रालयको किचलोले औद्योगिक क्षेत्रको काम अलपत्र

हेटौंडा । सरकारकै दुइ मन्त्रालयबीचको आन्तरिक किचलोका कारण चार बर्ष अघिको मन्त्रीपरिषदको निर्णयबाट हेटौंडा उपमहानगरपालिका–१४, मयुरधापमा निर्माण थालिएको मयुरधाप औद्योगिक क्षेत्रको काम अपलत्र भएको छ । २०७५ जेठ १९ गते…