फिल्ममा परिवारको साथ नपाएको हमालको गुनासो
काठमाडौं । अभिनेता राजेश हमालले आफू चलचित्रमा लाग्दा परिवार त्यसको विपक्षमा उभिएको खुलासा गरेका छन् । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा आफ्ना जीवनको भोगाइ सुनाउने क्रममा…