तामाङ गीत ‘ह्वाम्ला मायासे’ बजारमा (भिडियो सहित )

काठमाण्डौ । तामाङ समुदायका नायक अमिर दोङ अभिनित 'ह्वाम्ला मायासे' बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ । तामाङ समुदायमा सबैभन्दा…