गर्मीका कारण पर्साका सबै विद्यालय ३ दिन बन्द
वीरगन्ज । केही दिनबाट मध्यतराईमा बढेको अत्याधिक गर्मीले विद्यार्थीहरु बेहोस् भएर ढल्न थालेपछि पर्साका सबै विद्यालयहरु बुधबारदेखि ३ दिनसम्म लागि बन्द गरिएका छन् । जिल्ला शिक्षा समिति पर्साको निर्णय अनु...