शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

Tags: घुस

घुस लिएको आरोपमा मालपोतका कर्मचारी कार्यालयबाटै पक्राउ

घुस लिएको आरोपमा मालपोतका कर्मचारी कार्यालयबाटै पक्राउ

बनेपा । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश...
घुस रकमसहित इञ्जिनीयर पक्राउ

घुस रकमसहित इञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्दे...
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुससहित पक्राउ

परासी । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थि...
सडक डिभिजनका प्रमुखसहित ३ जना घुस लिँदालिँदै पक्राउ

सडक डिभिजनका प्रमुखसहित ३ जना घुस लिँदालिँदै पक्राउ

पोखरा । सडक डिभिजन कार्यालय, पोखराका कार्यालय प्रमुख सहित ३ जना ठूलो रकम घुससहित पक्राउ गरेका छन् । सडक कार्यालय प्रमुख हरिकुमार पोख्रेल र इञ्जिनियर पवित्रमणि आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयो...
प्राधिकरणका कर्मचारी घुससहित अख्तियारको फन्दामा

प्राधिकरणका कर्मचारी घुससहित अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ । विष्टले एक सेवाग्राहीको घरमा नयाँ मि...
नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुससहित अख्तियारको फन्दामा

नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुससहित अख्तियारको फन्दामा

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाले पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिन...
सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित अख्तियारको नियन्त्रणमा

सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित अख्तियारको नियन्त्रणमा

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । बिहिबार कार्यालयमै...
नापी कार्यालय लगनखेलका कर्मचारीमाथि घुस लिएको अभियोगमा मुद्दा

नापी कार्यालय लगनखेलका कर्मचारीमाथि घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेलका नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनीहरुले ज...
नापी कार्यालयका सर्वेक्षक २० हजार घुससहित पक्राउ

नापी कार्यालयका सर्वेक्षक २० हजार घुससहित पक्राउ

नवलपरासी । नापी कार्यालय परासी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत नापी सर्वेक्षक छत्रबहादुर ठकुल्लालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आइतबा...
उच्च अदालतका नासु ३ लाख घुससहित अख्तियारको फन्दामा

उच्च अदालतका नासु ३ लाख घुससहित अख्तियारको फन्दामा

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान  योगको बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले एकजना नायब सुब्बालाई सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले उच्च अदालत...