सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

Tags: चिसो

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको...
मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु

मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु

काठमाडौँ । नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा न...
काठमाडौँको तापक्रम १ डिग्री झर्यो, आज यस वर्षकै बढी चिसो

काठमाडौँको तापक्रम १ डिग्री झर्यो, आज यस वर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठम...
चिसो बढेसँगै बिरामी बढे

चिसो बढेसँगै बिरामी बढे

बैतडी । केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा ...
काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, ११ कात्तिक ।  काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग...