मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

Tags: हत्या

साथीको हत्या गर्ने दुई जना ३२ दिनपछि पक्राउ

साथीको हत्या गर्ने दुई जना ३२ दिनपछि पक्राउ

सिन्धुपाल्चोक । आफ्नै साथीको विभत्स हत्या गरी फरार रहेका दुइ अभियुक्तलाई प्रहरीले हत्याको ३२ दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । असोज ३० गते राती पाँचपोखरी थाङपाल गाउँपालिका–५ लामखर टोलका विजय लामा...
झाँक्रीको हत्यामा संलग्न पाँच जना पक्राउ

झाँक्रीको हत्यामा संलग्न पाँच जना पक्राउ

सिरहा । धामी झाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्र...
धारिलो हतियार प्रयोग गरी शौताको विभत्स हत्या

धारिलो हतियार प्रयोग गरी शौताको विभत्स हत्या

सर्लाही । सर्लाहीमा धारिलो हतियारको प्रयोग गरी एक महिलाले आफनै शौताद्वारा विभत्स हत्या भएको छ । चक्करघट्टा गाउँपालिका वडा नं.४ बस्ने शेख बलालको ३५ वर्षीय जेठी श्रीमती कोरैसा खातुनले श्रीमान विदेश गएको...
हत्या आरोपी १७ वर्षपछि पक्राउ

हत्या आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा ...
धरानमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

धरानमा ढुङ्गाले हानेर श्रीमतीको हत्या

धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी...
घरायसी विवादका कारण श्रीमानकाे हत्या, श्रीमती पक्राउ

घरायसी विवादका कारण श्रीमानकाे हत्या, श्रीमती पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रीमानको हत्याको आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । जिल्लाको गौर नगरपालिका वाड नं. ५ कोइरीटोल बस्ने जरिना खातुनलाई श्रीमान हत्या गरेको आरोपमा बिहीबार रौतहट प्रह...
सिन्धुपाल्चोकमा युवाको हत्यापछि मलखाडीमा गाडिएको अवस्थामा शव फेला

सिन्धुपाल्चोकमा युवाको हत्यापछि मलखाडीमा गाडिएको अवस्थामा शव फेला

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–७ स्वार नजिकै एक युवाको हत्या भएको छ । हत्यापछि एक स्थानीयको घर नजिकै रहेको मलखाडीमा गाडिएको अवस्थामा शव फेला परेको थियो । लामोसाँघु जिरी सडक सुधार आयोजनामा स्काभेटर...
भोजपुरमा युवतीको विभत्स हत्या, एकजना घाइते

भोजपुरमा युवतीको विभत्स हत्या, एकजना घाइते

भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्या...
सिन्धुलीमा मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या, छोरा घाइते

सिन्धुलीमा मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या, छोरा घाइते

सिन्धुली । गोलन्जोर गाउँपालिका – ६, नाकाजोलीका ५० वर्षीय टेक बहादुर मर्साङ्गीले मदिरा सेवन गरी श्रीमती र छोरीको हत्या गरेका छन । बिहिबार राती कोठामा सुतिरहेका श्रीमती, छोरी र छोराको कोठामा गई भरुवा बन...
महोत्तरीमा २० वर्षीय युवकको हत्या

महोत्तरीमा २० वर्षीय युवकको हत्या

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका २ मा एक २० वर्षीय युवकको हत्या भएको छ । एकडारा गाउँपालिका २ का २० वर्षीय डिकेश वैठाको हत्या गरिएको अवस्थामा भटौलियाका फेकन महासेठको खेतमा शनिवार बिहान शव फेला प...